साउथ आईल्याण्डको Wanaka मा आउदो शनिबार आर्थात २६ नोभेम्बरका दिन नेपाली चलचित्र महापुरुष प्रदर्शनमा आउने भएको छ । Wanakako को सिनेमा पाराडिसो (Cinema Paradiso) मा शनिबार साझँ सवा ७ बजेबाट चलचित्र प्रदर्शन हुने बताईएको छ । चलचित्र हेर्न ईच्छुकले लिला सिंह केसीसँग 0273981677 र 0220961655 मा सम्पर्क गर्न सकिने Queenstown Nepalese Society Incorporated ले जनाएको छ ।




