कन्सर्टका लागि गायक विपुल क्षेत्री न्युजिल्याण्ड आउँदै

545 Shares

युवा पुस्ताका चर्चिक गायक विपुल क्षेत्रीको कन्सर्ट न्युजिल्याण्डमा आयोजना हुने भएको  छ । गायक क्ष्रेत्री सहित ट्रयाभ्लिङ ब्याण्डले न्युजिल्याण्डमा कन्सर्ट गर्न लागेका हुन् । लाखें ईभेट्सको आयोजनामा आउँदो अप्रिल १ तारिकका दिन अकल्याण्डको ‘स्टुडियो द भेन्यु’मा कार्यक्रमको आयोजना गर्न लागेको आयोजक लाखें ईभेट्सले जनाएको छ । कार्यक्रममा न्युजिल्याण्डको स्थानीय ब्याण्डलाई समेत सहभागिता गराउने लक्ष्य राखिएको छ । कार्यक्रम साझँ ७ बजे देखि सुरु हुने छ ।

 

सम्बन्धित समाचार

सबै