474
Shares
चर्चित भारतीय गायक अरिजित सिंहको कन्सर्ट अकल्याण्डमा आयोजना हुने भएको छ । आउदो अप्रिल १६ तारिकका दिन अकल्याण्डको स्पार्क एरिनामा सिंहको कन्सर्ट आयोजना हुन लागेको हो । Heart and Soul Production र Gobal Indian Entertainment को आयोजनामा हुन लागेको कन्सर्टमा १०७ डलर देखि ५०९ डलरसम्मका टिकट बिक्रीमा राखिएको छ ।
Arijit Singh को कन्सर्टको टिकट लिन यहाँ क्लिक गर्नु होला ।