635
Shares
न्युजिल्याण्ड निवासी गीतकार तथा साहित्यकार नमिता दवाडीको रचनामा नयाँ गीत सार्वजनिक भएको छ ।
‘मलाई बाँच्न सिकायौं तिमीले’ बोलको उक्त गीतमा चर्चित गायक प्रमोद खरेलको आवाज रहेको छ ।
हेमन्त शिशिरको संगीतमा रहेको गीतमा मोडल शिशिर भण्डारी र अनुजा सिंहको अभिनय देख्न सकिने छ ।
हेर्नुहोस् भिडियो: