न्युजिल्याण्डमा ‘दशैं धमाका’, प्रमोद खरेल, मेलिना राई र सुमन कार्की आउँदै

887 Shares

न्युजिल्याण्डका बिभिन्न शहरहरुमा यो वर्ष पनि दशैं धमाका हुने भएको छ ।
लाखेँ ईभेन्ट्सले यो वर्ष पनि न्युजिल्याण्डका बिभिन्न शहरहरुमा दशैं को अवसरमा कार्यक्रम गर्न लागेको हो ।
यो वर्ष चर्चित गायक प्रमोद खरेल, गायिका मेलिना राई र कमेडियन सुमन कार्की न्युजिल्याण्ड आउँदै छन् ।
अहिले सम्म न्युजिल्याण्डका ४ ठुला शहरहरुमा कार्यक्रम हुने तय भईसकेको छ ।

वेलिङ्टन, क्राईसचर्च, इभरकार्गिल र अकल्याण्डमा दशैं धमाका हुन लागेको हो ।

सम्बन्धित समाचार

सबै