196
Shares
बिहीवारदेखि न्युजिल्याण्ड र अष्ट्रेलियामा संयुक्त रुपमा सुरु भएको फिफा महिला विश्वकपको उद्घाटन खेल अकल्याण्डको ईडेन पार्कमा आयोजना गरिएको थियो । पहिलो खेल हेर्न ४२ हजार बढी दर्शक ईडेन पार्क पुगेका थिए । खेल हेर्न ४२ हजार १ सय ३७ दर्शकको उपस्थिती रहेको थियो । यो संख्या न्युजिल्याण्ड फूट्बल ईतिहास कै सबैभन्दा बढी संख्या भएको ईडेन पार्कले जनाएको छ ।
पहिलो खेल न्युजिल्याण्डले नर्वे सँग खेलेको थियो जस्मा १-० गोल अन्तरले आयोजक न्युजिल्याण्डले बिजयी सुरुवात गरेको छ ।