छिमेकी मुलुक फिजीमा आज स्वतन्त्रता दिवस मनाईदै

318 Shares

न्युजिल्याण्डको छिमेकी मुलुक फिजीमा आज स्वतन्त्रता दिवस मनाईदै छ ।

सन् १९७० अक्टोबर १० तारिकका दिन बाट फिजी स्वतन्त्र भएको हो ।

९६ वर्ष सम्म बेलायती साम्रज्यमा रहेको फिजीमा स्वतन्त्रता दिवस मनाउन आज सार्वजनिक बिदा दिईएको छ भने देश र देश बाहिर बिभिन्न कार्यक्रम गरि मनाईदै छ ।

सम्बन्धित समाचार

सबै