अकल्याण्ड झुमाउन फाल्गुनी पाठक न्युजिल्याण्ड आउँदै

532 Shares

प्रसिद्द भारतिय गायिका फाल्गुनी पाठक न्युजिल्याण्ड आउने भएकी छिन् ।

उनी आउदो जुलाई १४ मा आयोजना हुने डान्डिया धुम कार्यक्रममा आफ्नो प्रस्तुती दिन न्युजिल्याण्ड आउने भएकी हुन् । उ4

नको कार्यक्रम अकल्याण्डमा आयोजना हुने आयोजक ओम ईभेन्ट्सले जनाएको छ । पाठक १० वर्ष पछी प्रस्तुती दिन न्युजिल्याण्ड आउन लागेकी हुन् ।

सम्बन्धित समाचार

सबै