613
Shares
नर्थ आईल्याण्ड स्थित तउरँगा अस्पतालमा लकडाउन लगाईएको छ ।
फोन मार्फत धम्की आएपछि अस्पतालमा लकडाउन लगाईएको र त्यहा हाल सशस्त्र प्रहरी परिचालन गरिएको न्युजिल्याण्ड प्रहरीले जनाएको छ ।
फोनमा धम्की आएपछि “सावधानीका रूपमा” अस्पताललाई लकडाउन गरिएको बताईएको छ ।
थप विवरण आउँदै