न्युजिल्याण्डमा ‘तीज मेला’, पशुपती शर्मा र शान्तीश्री परियार आउँदै – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा ‘तीज मेला’, पशुपती शर्मा र शान्तीश्री परियार आउँदै

   June 6, 2024  

न्युजिल्याण्डमा तीज मेला आयोजना हुने भएको छ ।
लाखे ईभेन्ट्सको आयोजनामा यही आउदो सेप्टेम्बर ३ देखि १० सम्म न्युजिल्याण्डको बिभिन्न शहरमा यो कार्यक्रम आयोजना हुने भएको छ ।

कार्यक्रममा चर्चित नेपाली गायक पशुपति शर्मा र गायिका शान्तीश्री परियारको प्रस्तुती रहने छ ।

यसपालीको तीज सेप्टेम्बर ६ तारिकको दिन मनाईदै छ ।

तीज मेला कुन कुन शहरमा कहिले आयोजना हुने भन्नेबारेमा आयोजकले चाडै जानकारी दिने बताएको छ ।