502
Shares
न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन अष्ट्रेलिया जाने भएका छन् ।
उनि अष्ट्रेलिया न्युजिल्याण्ड लिडर्स मिटिङमा सहभागी हुन बिहीवार अष्ट्रेलियाको राजधानी क्यानबेरा जान लागेका हुन् ।
क्यान्बेरामा लक्सनले आफ्ना समकक्षी अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बानिज सँग भेट गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री लक्सनको यो तेस्रो अष्ट्रेलिया भ्रमण हो । उनि शुक्रबार स्वदेश फर्किने छन् ।