बलिवुड गायिका श्रेया घोषालको अकल्याण्ड कन्सर्ट नोभेम्बरमा – New Zealand News Nepal (NZ News Nepal)

बलिवुड गायिका श्रेया घोषालको अकल्याण्ड कन्सर्ट नोभेम्बरमा

   September 22, 2024  

चर्चित बलिवुड गायिका श्रेया घोषालको कन्सर्ट अकल्याण्डमा आयोजना हुने भएको छ । अकल्याण्डमा श्रेयाले आउदो नोभेम्बर १६ तारिकका दिन आफ्नो प्रस्तुती दिने छिन् । श्रेया घोषाल अल हर्ट्स टुर नाम दिईएको उक्त कार्यक्रम अकल्याण्डको ट्र्ष्ट एरिना हुने छ ।कार्यक्रमका लागि ६० डलर देखि १००० डलर सम्मका टिकट बिक्रीमा राखिएको छ ।
अकल्याण्ड आउनु अघि श्रेयाले अष्ट्रेलियाको सिड्नीमा नोभेम्बर ९ मा आफ्नो प्रस्तुती दिने छिन् ।