नेपाली सिनेजगतका चर्चित नायक पल शाह न्युजिल्याण्ड आउँदै छन् । उनि तिहार मनाउनका लागि न्युजिल्याण्ड आउन लागेका हुन् ।
पलकी बहिनी केही महिना देखि न्युजिल्याण्ड बस्दै आएकी छिन् । बहिनीको हातको टिका लगाउने उनि न्युजिल्याण्ड आउन लागेको बुझिएको छ ।
पल नेपालबाट आज न्युजिल्याण्डको लागि प्रस्थान गरिसकेका छन् ।


