मुख्य तीन अभिनेता प्रदीप खड्का, सौगात मल्ल र दयाहाङ राई अभिनित चलचित्र पिताम्बर न्युजिल्याण्डमा पनि प्रदर्शनमा आउने भएको छ ।
कृषा चौलागाई निर्देशित चलचित्र ‘पिताम्बर’ आउदो अप्रिल ११ तारिकका दिनबाट चलचित्र न्युजिल्याण्ड र अष्ट्रेलिया मा प्रदर्शनमा आउन लागेको हो ।
नमस्ते ईन्टरटेन्मेन्टले अष्ट्रेलिया र न्युजिल्याण्डमा चलचित्र पिताम्बर लागि प्रदर्शनमा ल्याउने लागेको हो ।


