333
Shares
नेपाली लोक–रक संगीतको अन्तर्राष्ट्रिय पहिचान बनाइसकेको चर्चित ब्यान्ड नेपथ्यको न्युजिल्याण्ड कन्सर्ट आज औपचारिक रूपमा घोषणा गरिँदै छ।
आयोजक लाखे इभेन्ट्सका अनुसार आज औपचारिक रूपमा नेपथ्यको न्युजिल्याण्ड कन्सर्ट घोषणा हुँदैछ।
आयोजकले आजै नेपथ्यले कहिले र कहाँ आफ्नो प्रस्तुति दिनेछन् भन्ने विषयमा विस्तृत जानकारी सार्वजनिक गर्ने जनाएको छ।