न्युजिल्याण्डका दुई सहरमा ‘पूर्ण राई एन्ड दाजुभाइ’ को कन्सर्ट

614 Shares

नेपाली सांगीतिक ब्यान्ड पूर्ण राई एन्ड दाजुभाइ ले आगामी मार्च महिनामा न्युजिल्याण्ड टुर गर्ने भएको छ। यो ब्यान्डले पहिलोपटक न्युजिल्याण्डमा आफ्नो सांगीतिक प्रस्तुति दिन लागिरहेको हो। आयोजक संस्था Sambandha Events को आयोजनामा न्युजिल्याण्डका दुई प्रमुख सहर Auckland र Christchurchमा कन्सर्ट आयोजना हुने जनाइएको छ। Christchurch मा २७ मार्च मा र Auckland मा २९ मार्चमा ब्यान्डले आफ्नो प्रस्तुति दिने छन् । हाल दुवै कन्सर्टको Earlybird टिकट पनि खुलिसकेको छ ।

Christchurch को कन्सर्ट टिकट लिन यहाँ क्लिक गर्नु होला

Auckland को कन्सर्ट टिकट लिन यहाँ क्लिक गर्नु होला

सम्बन्धित समाचार

सबै