256
Shares
नेपाली सांगीतिक ब्यान्ड पूर्ण राई एन्ड दाजुभाइले आज क्राइस्चर्चमा आफ्नो प्रस्तुति दिने भएका छ्न्।
यो ब्यान्डले पहिलोपटक न्युजिल्याण्डमा आफ्नो सांगीतिक प्रस्तुति दिन लागिरहेको हो।
सम्बन्ध ईभेन्ट्स को आयोजनामा न्युजिल्याण्डका दुई प्रमुख सहर अकल्याण्ड र क्राइस्चर्च मा कन्सर्ट आयोजना हुने जनाइएको छ।
अकल्याण्डमा कन्सर्ट भोलि आयोजना हुँदै छ ।