आज ३ हजार ३ सय ८७ जनामा कोरोना संक्रमण

774 Shares

न्युजिल्याण्डमा आज थप ३ हजार ३ सय ८७ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा न्युजिल्याण्डमा १२ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । ५३६ जना अस्पातलमा छन् भने तिमध्ये १५ जनाको आईसियुमा उपचार हुँदै छ ।

सम्बन्धित समाचार

सबै