‘बलिदान’ न्युजिल्याण्डका विभिन्न शहरमा प्रदर्शन हुँदै (सो टाइमसहित) – New Zealand News Nepal (NZ News Nepal)

‘बलिदान’ न्युजिल्याण्डका विभिन्न शहरमा प्रदर्शन हुँदै (सो टाइमसहित)

   September 24, 2025  

नेपाली अभिनेता समिर भट्ट अभिनित चलचित्र ‘बलिदान’ यही सेप्टेम्बर २९ (सोमबार) देखि न्युजिल्याण्डका विभिन्न शहरका हलहरूमा प्रदर्शनमा आउँदैछ। सन्तोष सेनको निर्देशनमा बनेको यो चलचित्र निर्माता पवन ब्राडफोर्ड बिष्ट र कार्यकारी निर्माता प्रेम पुरीको प्रस्तुतिमा तयार गरिएको हो।

चलचित्र ‘बलिदान’ न्युजिल्याण्डका विभिन्न शहर अकल्यान्ड, क्राइष्टचर्च, वेलिङ्टन, ताैरंगा, न्यू प्लायमाउथ र पामरस्टन नर्थलगायतका सहरका प्रमुख हलहरूमा एकैसाथ रिलिज हुँदैछ।

Auckland
Event Cinemas Queen St– Mon, Tue, Wed: 8:45 PM
Event Cinemas Manukau–
• Mon: 8:45 PM
• Tue: 8:50 PM
• Wed: 8:30 PM
Event Cinemas WestCity – Mon, Tue, Wed: 7:15 PM
Hoyts Cinemas Sylvia Park – Mon, Tue, Wed: 9:00 PM

Christchurch

Hoyts Cinemas Riccarton – Mon, Tue, Wed: 8:45 PM

Tauranga

Events Cinemas Tauranga Crossing
• Mon, Wed: 7:15 PM
• Tue: 8:30 PM

Wellington

Events Cinemas Queensgate – Mon, Tue, Wed: 9:00 PM

New Plymouth

Events Cinemas New Plymouth – Mon, Tue, Wed: 7:30 PM

Palmerston North

Events Cinemas Palmerston North – Mon, Tue, Wed: 7:15 PM

‘आसुसेन फिल्मस् प्रालि’ को ब्यानरमा बनेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय छ। यसको निर्माता पवन ब्राडफोर्ड र कार्यकारी निर्माता प्रेम पुरी हुन्।