1974 A.D को कन्सर्टको टिकट बुकिङ खुला, यसरी बुक गर्नुहोस्

443 Shares

आउँदो नोभेम्बर १८ तारिकका दिन न्युजिल्याण्डको सबैभन्दा ठुलो सहर अकल्याण्डमा आयोजना हुन लागेको चर्चित पप ब्याण्ड 1974 A.D को म्युजिकल कन्सर्टको टिकट बुकिङ खुला भएको छ । अकल्याण्ड टाउन हलमा आयोजना हुन लागेको उक्त कार्यक्रमको आयोजना हाम्रो ईभेट्सले गरेको हो ।

कार्यक्रमको टिकट खरिद गर्न यहाँ क्लिक गर्नुहोला 

सम्बन्धित समाचार

सबै