499
Shares
लोक दोहोरी गायक भिम पौडेलको निधन भएको छ । उनको नेपाली समयअनुसार हिजो राती ११:२० बजे निधन भएको हो । पौडेल केही समय देखि डिप्रेसन रोगबाट गुज्रीरहेको गायक तथा इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कडेँलले जानकारी दिए ।
उनी बिशेषगरि लाईभ दोहोरी गायकको रुपमा चर्चित थिए ।