रुस भ्रमणमा जाँदै चीनका राष्ट्रपति सी

283 Shares

चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने भएका छन्।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार यसबारे जानकारी दिएका हुन्। भ्रमणको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी  छ। रासस/सिन्ह्वा

सम्बन्धित समाचार

सबै