साउथ आईल्याण्डमा बस दुर्घटना हुँदा १५ जना घाईते – New Zealand News Nepal (NZ News Nepal)

साउथ आईल्याण्डमा बस दुर्घटना हुँदा १५ जना घाईते

   July 19, 2024  

न्युजिल्याण्डको साउथ आईल्याण्डस्थित टेकापो-ट्विजेल राजमार्गमा भएको बस दुर्घटनामा १५ जना घाईते भएका छन् ।
स्टेट हाईवे ८ अन्तर्गत टेकापो-ट्विजेल सडकखण्डमा बिहान ८ :४० बजे उक्त दुर्घटना भएको हो । १०० मिटरको दुरीमा दुई बस अलग अलग दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाईतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । अन्यको समान्य अवस्थामा उपचार भईरहेको छ ।