अकल्याण्डमा हुने सज्जन राज वैद्यको कन्सर्टको टिकटमा बिशेष छुट

2.3K Shares

न्युजिल्याण्डको अकल्याण्डमा आगामी फेब्रुअरीमा आयोजना हुने गईरहेको चर्चित गायक सज्जन राज वैद्यको कन्सर्टको टिकटमा बिशेष छुट राखिएको छ ।

लाँखे ईभेन्ट्सको आयोजनामा हुन गईरहेको कन्सर्टका लागि टिकटमा बिशेष छुट राखिएको हो ।

टिकट खरिद कर्ताले GRACENZ कोड राखेर उक्त छुटको फाईदा लिन सक्ने छन् ।

उक्त छुट कार्यक्रमको प्रायोजक मध्यको एक ग्रेस ईन्टरनेशनल एजुकेसनले प्रस्तुत गरेको हो । गायक सज्जन राज वैद्यको कन्सर्ट अकल्याण्डको पावरस्टेसनमा आयोजना हुँदै छ ।

सम्बन्धित समाचार

सबै