Mount Maunganui पहिरोमा परी बेपत्ताको खोजी तेस्रो दिन पनि जारी

188 Shares

Mount Maunganui मा बिहीबार एक होलिडे क्याम्पमा पहिरो जाँदा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य आज तेस्रो दिन पनि निरन्तर जारी रहेको छ।

प्रहरीका अनुसार कम्तीमा छ जना व्यक्ति अझै बेपत्ता छन्। बेपत्तामध्ये दुई जना किशोर–किशोरी समेत रहेको जानकारी दिइएको छ।

पहिरोपछि घटनास्थलमा ठूलो क्षति पुगेको छ भने उद्धारकर्मीहरूले अविरल रूपमा भग्नावशेष हटाउँदै खोजी तथा उद्धार कार्य जारी राखेका छन्।

सम्बन्धित समाचार

सबै