थप २८ जनालाई ‘डेल्टा भेरियन्टको कोरोना’ – New Zealand News Nepal (NZ News Nepal)

थप २८ जनालाई ‘डेल्टा भेरियन्टको कोरोना’

   September 3, 2021  

न्युजिल्याण्डमा आज २८ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २८ जनामा कोरोनाको संक्रमण भेटिएको हो । यो सँगै न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या ७६४ पुगेको छ । ३३ जना भने कोरोना मुक्त भईसकेका छन् ।