जनसंख्याको आधारमा यि हुन् न्युजिल्याण्डका १० ठुला शहर – New Zealand News Nepal (NZ News Nepal)

जनसंख्याको आधारमा यि हुन् न्युजिल्याण्डका १० ठुला शहर

   March 25, 2024  

  1. अकल्याण्ड: १७ लाख
  2. वेलिङ्टन: ५ लाख ४२ हजार
  3. क्राईसचर्च: ३ लाख ९६ हजार
  4. ह्यामिल्टन: १ लाख ८५ हजार
  5. तउरगाँ: १ लाख ५८ हजार
  6. नेपियर: १ लाख ४८ हजार
  7. ह्यास्टिङ: १ लाख ४६ हजार
  8. डनेडिन: १ लाख ३० हजार
  9. फंगारई: १ लाख १ हजार
  10. पाल्मेसन नर्थ: ९० हजार
    स्रोत: एनजेड पकेट गाईड