अकल्याण्डमा मिका सिंहको कन्सर्ट – New Zealand News Nepal (NZ News Nepal)

अकल्याण्डमा मिका सिंहको कन्सर्ट

   June 17, 2023  

भारतीय गायक मिका सिंहको कन्सर्ट आउदो अगस्तमा अकल्याण्डमा हुने भएको छ । अकल्याण्डको Sir Woolf Fisher Arena Due Drop Events Centre, मा अगस्त १८ तारिकका दिन मिकाले आफ्नो प्रस्तुती दिदैँ छन् । The Rockstar of Bollywood Mika Singh Live in Auckland नाम दिईएको उक्त कार्यक्रमको आयोजना आर एस प्रमोसन्सले गरेको हो ।